logoखबर दार्जिलिङ
Voice of People

म दार्जिलिङ 'पहाड की रानी' अनि मेरो कथा

SR
June 29, 2026Darjeeling, Darjeeling1 min read👁 34

ाल्याकाल देखी नै म भिर ,पखारा ,हावा ,सिन्कोना,सुनतला ,सिस्नु घारो,तिम्बुर ,चिन्फिङ ,अनि हरियलि चियाबारि सगै हुर्किएको अहिले म यती उमेर पुग्यो स्कयो हरेक बार इलेक्स्न तँ हुन्छ तर मैलेेनै सधैं दुख पाउँछु सब मागेर लागिस्कयो ।अब मेरो म हुर्किएको माटो घर्ती मात्रा छ मेरोमा। त्यो नि मागदै छ ।अब म रितो हुने भएद्दु जत्सो लाग्यो बस यही कथा हो मेरो इलेक्स्न पछि को कथा ।

Have a tip on this story?

WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.

Tags:Voice of PeopleDarjeelingDarjeeling

💬 Comments (0)

?
💬

No comments yet

Be the first to share your thoughts!

© 2026 Khabar Darjeeling

By smriti rai

All rights reserved. Content may not be reproduced without permission.