logoखबर दार्जिलिङ
मस्तिष्कको खेल ।
Poetry

मस्तिष्कको खेल ।

AK
September 3, 2026Kurseong1 min read👁 20

लेख्न त धेरै मन् छ,

तर शब्दका कमी छ,

शंशारमा ? हैन आफूमा ।

• यी मेरा मस्तिष्क,

सोच्नलाई धेरै सोच्छ,

बुझाउन प कठिन् छ।

• रोक्दा सकिन्न रोक्न ,

पोख्दा सजिलै पोखिन्न ,

एसरी नै सके , मैले शंशारमा जिउन ।

• कागज मिठो , कलम् अनोठो ,

जिउ चिसो , रगत तातो ,

याँहा शंशार झुठो, हेराई साँचो।

Have a tip on this story?

WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.

Tags:PoetryKurseong

Comments (0)

?
💬

No comments yet

Be the first to share your thoughts!

© 2026 Khabar Darjeeling

By AFREEN KHATUN

All rights reserved. Content may not be reproduced without permission.